दफा
प्रज्ञा प्रतिष्ठानको उद्देश्य
राष्ट्रको सर्वाड्डीण विकासको लागि देशमा विज्ञान तथा प्रविधिको विकास गर्नु, गराउनु, स्वदेशी प्रविधिको संरक्षण र आधुनिकीकरण गर्नु, गराउनु, विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान गर्नु, गराउनु र देशको लागि उपयुक्त विदेशी प्रविधि पहिल्याउनु र सो को हस्तान्तरणको लागि सहयोग पु¥याउनु प्रज्ञा प्रतिष्ठानको मूलभूत उद्देश्य हुनेछ ।